• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापाको बिर्तामोडमा कर्फ्यु

  • खबरदाता

झापाको बिर्तामोडमा कर्फ्यु

झापा – जिल्ला प्रशासन कार्यालय, झापाले आज राति ८:३० बजेदेखि भोलि बिहान १०:०० बजेसम्म विर्तामोड नगरपालिकाका चार किल्ला तोकी सो सीमाभित्र कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको आदेशअनुसार कर्फ्यु लागेको समयमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला र धर्ना गर्न निषेध गरिएको छ।

ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस्

कर्फ्युको सीमा पूर्वमा विर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचौक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड तोकिएको छ।

  • प्रकाशित मिति : भदौ २३, २०८२, सोमवार २०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८