काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीमाथि एक महिलाले चरित्रहत्या हुने खालको शब्दहरू प्रयोग गरेर इमेल तथा ह्वाट्सएपमार्फत पठाएको भन्दै जाहेरी दिएकी थिइन् । सोही आधारमा ब्युरोको टोलीले उनीमाथि भदौ ९ गते पक्राउ अनुमिति मागेको थियो । बुधबार पाँडे आफैँ प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका थिए
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८