• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

  • खबरदाता

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गौतमसहित तीन नेतालाई पोलिटव्युरो सदस्य र १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०८२, शुक्रवार १२:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८