• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिन्धुपाल्चोकमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

  • खबरदाता

सिन्धुपाल्चोकमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, दशकिलोमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार ९साउन १०० दिउँसो करिब १ बजेर ३५ मिनेटमा उक्त स्थानमा लेदोसहितको पहिरो झरेको थियो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो । पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : साउन १०, २०८२, शनिवार १५:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८