चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुने रत्ननगर न.पा.१६ बस्ने बर्ष ७५ को कर्ण बहादुर गुरुङ रहेको चितवन प्रहरीले जनाएको छ।
आजै बिहान ७ बजे घरबाट निस्केका गुरुङ सोही स्थानको हातीगाडे नहरमा मृत फेला परेका हुन।
घट्नास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८