• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

च्यासल पुगिन् विद्या भण्डारी, ओलीसँग भेटवार्ता हुँदै

  • खबरदाता

च्यासल पुगिन् विद्या भण्डारी, ओलीसँग भेटवार्ता हुँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने च्यासल पुगेका छैनन् ।
पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा होमिएकी भण्डारीको सदस्यतासम्बन्धी विवाद देखिएको छ ।

  • प्रकाशित मिति : साउन ४, २०८२, आइतवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८