• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनसरी आसपास भारी वर्षा , सतर्कता अपनाउन आग्रह

  • खबरदाता

सुनसरी आसपास भारी वर्षा , सतर्कता अपनाउन आग्रह

पछिल्लो एक घण्टामा सुनसरी आसपास भारी वर्षा मापन गरिएको छ । बुधबार बेलुका ८;२५ बजे सुनसरीस्थित धरान बजार र तरहरा वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुने सम्भावना रहेकोले सुनसरी, मोरङ जिल्ला भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले सतर्कता अपनाउन विभागले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २८, २०८२, बुधवार २१:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८