• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

प्रतिनिधिसभा बैठक आज पनि बस्न सकेन, पर्सिलाई सारियो

  • खबरदाता

प्रतिनिधिसभा बैठक आज पनि बस्न सकेन, पर्सिलाई सारियो

प्रतिनिधिसभाको बैठक फेरि स्थगन भएको छ । सत्तापक्ष र विपक्षी दलहरूबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थगन भएको हो ।

अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

दुवै पक्षका आआफ्ना अडानका कारण जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

  • प्रकाशित मिति : जेठ २३, २०८२, शुक्रवार १६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८