• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दोस्रो चरणको वार्तामा पनि जुटेन सहमति

  • खबरदाता

दोस्रो चरणको वार्तामा पनि जुटेन सहमति

सरकार र यातायात व्यवसायीबीच भएको दोस्रो चरणको वार्तामा पनि सहमति जुट्न सकेन ।

भोलि बिहान १० बजे पुनः बस्ने गरी आजको छलफल सकिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

वार्तामा सहमति नभएपछि व्यवसायीले जारी आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

“वार्ता पनि निरन्तर गर्दै जाने र आन्दोलन पनि रोकिने छैन,’ खनालले बाह्रखरीसँग भने, “तत्काल सार्वजनिक यातायात सञ्चालन हुँदैन ।”

  • प्रकाशित मिति : जेठ १९, २०८२, सोमवार २१:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८