• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रतिनिधिसभाको बैठक साढे ३ बजेका लागि सारियो

  • खबरदाता

प्रतिनिधिसभाको बैठक साढे ३ बजेका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक साढे ३ बजेका लागि सारिएको छ । सुरुमा आधा घण्टाका लागि सारिएको बैठक साढे ३ बजेसम्मका लागि सारिएको हो ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाका लागि सारेका थिए ।

सदन सञ्चालनका विषयमा दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।

  • प्रकाशित मिति : जेठ १४, २०८२, बुधवार १५:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८