राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।
वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो ।
राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र फागुन २५ गते पोखराबाट काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू देशैभर अभियान चलाइरहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८