• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टिभी हेर्न तार जोड्दा करेन्ट लागेर बालकको मृत्यु

  • खबरदाता

टिभी हेर्न तार जोड्दा करेन्ट लागेर बालकको मृत्यु

धनुषा । धनुषामा टिभी हेर्न खोज्दा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । कमला नगरपालिका(३ पर्सा बस्ने अशोक यादवको छोरा १२ वर्षीय अमरेश यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

टिभी हेर्न प्लक बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • प्रकाशित मिति : पुस २१, २०८१, आइतवार १३:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८