• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने

  • खबरदाता

तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी स्थानको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मुख्यतया सफा रहने सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने भएकाले सो समयमा दैनिक जनजीवन, सडक यातायात तथा हवाई उड्डयनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : पुस १६, २०८१, मंगलवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८