• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ओखलढुंगाको मोलुङ–५ मा एमालेका तामाङ विजयी

  • खबरदाता

ओखलढुंगाको मोलुङ–५ मा एमालेका तामाङ विजयी

ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।

कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याउँदा रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत मात्र प्राप्त गर्न गरे । यहाँ कुल मत ७६८ मत खसेको थियो।

 

  • प्रकाशित मिति : मंसिर १७, २०८१, सोमवार ०५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८