• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बूढानीलकण्ठ आसपास भारी वर्षा, विष्णुमतीमा जलसतह बढ्दो

  • खबरदाता

बूढानीलकण्ठ आसपास भारी वर्षा, विष्णुमतीमा जलसतह बढ्दो

काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह बढ्दो छ । सतर्कता तहमाथि पुग्न सक्ने अनुमान गरिएको छ ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आइतबार बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : साउन २७, २०८१, आइतवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८