नारायणी नदि किनारमा बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन।
आइतबार बिहान ५:२० बजेको समयमा चितवनको भरतपुर -१ स्थिति नारायणीको किनारमा जंगली जनावर बाघले आक्रमण गर्दा भरतपुर -२ बेलटाडी वस्ने वर्ष ६० को पशुपति श्रेष्ठ घाइते भएका हुन।
मुख र हातमा चोट लागेका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अहिले आक्रमण गर्ने उक्त बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरबाट कर्मचारी खटीएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८