नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार बिहिवार राती ११:५५ बजेको समयमा भरतपुर ८ को अशोक चोकमा बागमती प्रदेश ०६-००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक चितवनको भरतपुर – ७ प्रेमबस्ती बस्ने बर्ष ५० को चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो।
गम्भिर घाईते भएका अधिकारीको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा राती २:७ बजे डाक्टरले मृत घोषणा गरेका गरेका थिए।
ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८