• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गृहमन्त्रीले राजीनामा दिनुपर्छ-राप्रपा

  • खबरदाता

गृहमन्त्रीले राजीनामा दिनुपर्छ-राप्रपा

चैत २७, २०८०, मंगलवार 

काठमाडौं । राप्रपाको आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको छ ।

राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि राप्रपाले निकालेको जुलुसमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले नारासहित नगर परिक्रमा गर्दैछ ।

  • प्रकाशित मिति : चैत २७, २०८०, मंगलवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८