फागुन २४, २०८०
सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) हालसम्म पक्राउ नपरेको नेपाल प्रहरीले जनाएको छ । बिहानैदेखि राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।
नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले राई हालसम्म पक्राउ नपरेको बताए । उनले भने, ‘हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । अहिलेसम्म पक्राउ परेको छैन ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८