• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न अनुमति

  • खबरदाता

व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न अनुमति

माघ १८, २०८०

काठमाडौं । व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासले चौधरीसहित सञ्जय ठाकुर, अजितनारायण थापालाई हिरासतमा राख्न अनुमति दिएको हो । थापा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष हुने भने ठाकुर सीजी अन्तर्गतको चाँदबागका अध्यक्ष हुन् ।

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनाको आरोप लागेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

  • प्रकाशित मिति : माघ १८, २०८०, बिहीवार १९:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८