• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको आदेश

  • खबरदाता

‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको आदेश

पुस १३, २०८०

 

सर्वोच्च अदालतले अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले शुक्रबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।

शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ।

  • प्रकाशित मिति : पुस १३, २०८०, शुक्रवार १८:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८