• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रसाईंले भने– अब हामी ०४७ सालकै संविधानतर्फ फर्किने हो

  • खबरदाता

प्रसाईंले भने– अब हामी ०४७ सालकै संविधानतर्फ फर्किने हो

 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले २०४७ सालको संविधानतर्फ फर्किने बताएका छन् ।

बल्खुमा पुगेका समर्थकलाई सम्बोधन गर्दै प्रसाईंले अब ०४७ सालको संविधानतर्फ फर्किने बताएका हुन् ।

उनले राजसंस्था आफैँ बलियो रहेको भन्दै दलहरुलाई होसियार रहन सचेत गराएका छन् ।

  • प्रकाशित मिति : मंसिर ७, २०८०, बिहीवार १४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८