• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

छठको तेस्रो दिन : नारायणी नदिमा अस्ताउँदो सुर्यलाई अर्घ , तस्वीरहरु

  • खबरदाता

छठको तेस्रो दिन : नारायणी नदिमा अस्ताउँदो सुर्यलाई अर्घ , तस्वीरहरु

मंसिर ३,२०८०

 

अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठको तेस्रो दिनको पर्व मनाइएको छ ।

चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले नारायणी नदि किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।

  • प्रकाशित मिति : मंसिर ३, २०८०, आइतवार १९:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८