• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

  • खबरदाता

प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

भदौ २६, २०८०

 

 

जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान ८ बजेर १५ मिनेटमा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको प्रदेश सांसद सञ्जय कुमार यादवले जानकारी दिए। उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।

  • प्रकाशित मिति : भदौ २६, २०८०, मंगलवार १०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८