• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पिकनिक खान गएका भरतपुरका दुई युवा त्रिशुलिमा बेपत्ता

  • खबरदाता

पिकनिक खान गएका भरतपुरका दुई युवा त्रिशुलिमा बेपत्ता

भदौ ९,२०८०

भरतपुर – पिकनिक खान गएका भरतपुरका दुई युवालाइ  त्रिशुलिले बगाउँदा बेपत्ता भएका छन।

बेपत्ता हुनेमा भरतपुर १० सप्तगण्डकी चोक बस्ने बर्ष ३० का अर्जुन प्रधान र प्रबिण श्रेष्ठ रहेका छन।

प्रहरीले जनाए अनुसार भरतपुर – २९ गाईघाट स्थित त्रिशुली नदी किनारमा पिकनिक खान गएका मध्ये श्रेष्ठ र प्रधानलाई नदिले बगाएको हो। निजहरु मुख धुने क्रममा चिप्लिएर त्रिशुली नदिमा खसेको प्रहरीले जनाएको छ।

अहिले निजहरुको खोजिकार्य भइरहेको छ।

  • प्रकाशित मिति : भदौ ९, २०८०, शनिवार १८:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८