• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरो खसेपछि नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध

  • खबरदाता

पहिरो खसेपछि नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध

साउन २०,२०८०

 

भरतपुर – सुख्खा पहिरो खसेपछि नारायणगड -मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।

प्रहरीले जनाए अनुसार सनिवार दिउसो २:३५ बजे उक्त सडक खण्डको जलबिरेमा माथिबाट सुख्खा पहिरो खसेपछि दुइतर्फिनै सडक अबरुद्ध भएको हो।

अहिले पहिरो हटाउने कार्य जारि रहेको छ।

  • प्रकाशित मिति : साउन २०, २०८०, शनिवार १५:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८