• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कालि खोलामा पहिरो : नारायणगड मुग्लिङ सडक पुनः अबरुद्ध

  • खबरदाता

कालि खोलामा पहिरो : नारायणगड मुग्लिङ सडक पुनः अबरुद्ध

साउन १३,२०८०

 

पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।

प्रहरीले जनाए अनुसार सनिवार बिहान ७ बजे इच्छाकामना – ६ कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो।

अहिले सडक खुलाउने प्रयास भइरहेको छ।

सनिवार राति १ बजे पहिरो खसेपछि राती ३ बजे खुलाइएको थियो।

  • प्रकाशित मिति : साउन १३, २०८०, शनिवार ०७:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८