• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाघको आक्रमणबाट माडीमा तीन जना घाईते

  • खबरदाता

बाघको आक्रमणबाट माडीमा तीन जना घाईते

साउन २,२०८०

 

चितवन – बाघको आक्रमणबाट माडीमा ३ जना घाइते भएका छन।

प्रहरीले जनाए अनुसार मंगलबार साँझ ५:२० बजेको समयमा चितवनको माडि – ३ बैराठ स्थित जंगलबाट गाँउमा पसेको बाघले आक्रमण गर्दा माडी -३ घर भएका उमेश सहनी (४२),महेन्द्र सहनी (४१) र रामनाथ माझी (५५) घाइते भएका हुन।

हात र ढाडमा चोट लागेका घाईतेहरुको स्थानिय बघौडा अस्पताल माडीमा उपचार भई रहेको छ।

  • प्रकाशित मिति : साउन २, २०८०, मंगलवार २०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८