• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

‘समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने’

  • खबरदाता

‘समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने’

असार १८,२०८०

 

निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ ।

हाल यस्तो कुनै समयसीमा छैन ।

  • प्रकाशित मिति : असार १८, २०८०, सोमवार १७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८