• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

मध्यरातबाट अबरुद्ध सडक अझै खुलेन

  • खबरदाता

मध्यरातबाट अबरुद्ध सडक अझै खुलेन

असार १७, २०८०

 

 

मध्य रातमा पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सकड खण्ड दुईतर्फिनै अबरुद्ध भएको छ।

सनिवार राती ११स्३० बजेको समयमा ईच्छाकामना गा.पा. ५ को तुइनखोला नजिक पहिरो गई बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले पहिरो पन्छाउने कार्य जारी रहेको हुँदा सवारी तथा यात्रा गर्नु हुने मानुभावहरु बाटोको जानकारी लिई यात्रा गर्नु हुन समेत अनुरोध गरिएको छ।

  • प्रकाशित मिति : असार १७, २०८०, आइतवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८