• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगड मुग्लिङ सडक : पहिरो खस्न रोकिएन, यात्रा अनिश्चित

  • खबरदाता

नारायणगड मुग्लिङ सडक : पहिरो खस्न रोकिएन, यात्रा अनिश्चित

असार १५,२०८०

 

 

नारायणगड मुग्लिङ सडक खण्डमा पहिरो खस्न नरोकिएपछी यातायात सुचारु हुन सकेको छैन ।

सो खण्डको ३ नम्बर पुल नजिक बिहिवार देखि पहिरो खसिरहेको छ। बिहिवार बिहान ९;३० बजे खसेको पहिरो हटाएर यातायात सुचारु गरिए पनि दिउँसो साढे १ बजेतिर पुनः पहिरो खसेपछी सडक अबरुद्ध भएको थियो।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको तरा लगातार पहिरो खसिरहेकोले समस्या आएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार १५, २०८०, शुक्रवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८