• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको रत्ननगरमा ३३ तोला सुन र अढाई लाख चोरी

  • खबरदाता

चितवनको रत्ननगरमा ३३ तोला सुन र अढाई लाख चोरी

असार ५, २०८०

 

चितवन — पूर्वी चितवनको रत्ननगर नगरपालिका-१२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ३३ तोला ५० लाल बराबरका सुनका गहना र नगद दुई लाख ५० हजार रूपैयाँ चोरी भएको छ । दिउँसो पोने १ बजेतिर चोरी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

घटनाको अनुसन्धान र चोर पक्राउ गर्न प्रहरी टोली खटिएको उनले जनाए ।

  • प्रकाशित मिति : असार ५, २०८०, मंगलवार २१:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८