• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण

  • खबरदाता

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण

असार,१ २०८०

 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् ।

शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएको थियो ।

त्यसपछि राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।

कार्की सर्वोच्चको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् ।

  • प्रकाशित मिति : असार १, २०८०, शुक्रवार १९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८