जेठ १९,२०८०
चितवन – गर्मी अत्याधिक बढेपछि भरतपुर महानगरपालिका भित्रका बिद्यालयहरु बन्द गरिएको छ।
भरतपुर महानगरले एक सुचना जारी गर्दै आउँदो आइतबारदेखि देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
वर्षे विदाबाट कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सुचनामा उल्लेख छ।
गर्मी बढेसंगै तराई भेगका अधिकांस बिद्यालय यसअघिनै बन्द गरिएका छन।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८