• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

१२१ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

  • खबरदाता

१२१ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

चैत्र २९, २०७९

 

पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ८१ जना संक्रमित निको भएका छन् । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ४४५ जना रहेका छन् ।

  • प्रकाशित मिति : चैत २९, २०७९, बुधवार १६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८