फागुन ११,२०७९
नारायणी नदिमा नुहाउने क्रममा बेपत्ता भएका रितेश थापाको शब फेला परेको छ।
प्रहरीले जनाए अनुसार थापाको शब भरतपुर १६ को काभ्रेघाट स्थिति नारायणी नदिकिनारमा भेटएको हो।
माडि नगरपालिका ५ घर भइ हाल भरतपुर १० बस्दै आएका बर्ष १६ का थापा भरतपुर माबिको कक्षा ९ मा अध्ययनरत रहेको जनाइएको छ। थापामा शिबरात्रीको दिन नुहाउने क्रममा देबघाट बेपत्ता भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८