• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

त्रिशुलिमा खसेर एक पुरुषको मृत्यु

  • खबरदाता

त्रिशुलिमा खसेर एक पुरुषको मृत्यु

माघ २९,२०७९

 

चितवन – त्रिशुलि नदिमा खसेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार इच्छाकामना गाउँपालिका ५ स्थिति तीन नम्बर पुलबाट खसेर हाल सम्म नाम थर बतन नखुलेका अन्दाजी ६०-६५ बर्षका पुरुषको मृत्यु भएको हो।

मुग्लिन बजारमा मागिखाइ हिंड्ने मानसिक सन्तुलन ठिक नभएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा २:४८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : माघ २९, २०७९, आइतवार १६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८