• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज प्रधानमन्त्री दाहालसँग भेट्दै

  • खबरदाता

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज प्रधानमन्त्री दाहालसँग भेट्दै

माघ १६, २०७९

 

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज प्रधानमन्त्री दाहालसँग भेट्दै
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् ।

दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।नेपालमा चुनावपछि भएको राजनीति परिवर्तन र अमेरिकी सहायता परियोजनाहरुको प्रगतिबारे नुल्यान्डले यो भेटमा विशेष चासो राख्ने स्रोतले भन्यो ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तयारी छ।

  • प्रकाशित मिति : माघ १६, २०७९, सोमवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८