• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यती विमान दुर्घटना : क्याप्टेन केसीसहित ४२ जनाको सनाखत

  • खबरदाता

यती विमान दुर्घटना : क्याप्टेन केसीसहित ४२ जनाको सनाखत

माघ २, २०७९

 

यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ । विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।

अहिलेसम्म गायिका निरा छन्त्यालको शवको सनाखत भएको छ । डा।सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको सनाखत भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ९गण्डकी अस्पताल०ले जनाएको छ ।

विमानमा सवार जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव पहिचान भएको छ।

  • प्रकाशित मिति : माघ २, २०७९, सोमवार १७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८