• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज मंसिर १७ गते शनिबार, यस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज मंसिर १७ गते शनिबार, यस्तो रहला तपाइँको भाग्य !

मंसिर १७, २०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल मंसिर १७ गते शनिबार, ई.सं ३ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष दशमी, नक्षत्र- उत्तरभाद्रपदा, योग- सिद्धि, करण- गर, चन्द्रराशि- मीन, सूर्योदयः ६ः४०, सूर्यास्तः १७ः०६ ।

मेष -योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउँलान् ।

वृष – बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन – अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट – हतारको निर्णयले काम बिग्रनेछ ।

सिंह – ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

कन्या – मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

तुला – सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

वृश्चिक – बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु – तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर – बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ – सुखद समाचारले उत्साह जगाउनेछ ।

मीन – अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर १७, २०७९, शनिवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८