• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जनताका समस्या सुन्न चौधरीले खोले सम्पर्क कार्यालय

  • खबरदाता

जनताका समस्या सुन्न चौधरीले खोले सम्पर्क कार्यालय

मंसिर १२,२०७९

 

नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालयको स्थापना गरेका छन।

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम ० निर्वाचन क्षेत्र न। १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत कांग्रेसका केन्द्रिय सदस्य चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गरेका हुन।

चुनावि प्रचारप्रसारमा मतदताले जितेर जानेहरुसंग सम्पर्क हुन समस्या हुनेगरेको दुखेसो राखेका थिए। यद्यपी नेता चौधरीले कार्यालयनै खोलेर जनतासंग प्रत्यक्ष सम्पर्क राख्ने बाताबरण तयार गर्न थालेका हुन ।

निर्वाचन क्षेत्रका सवै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रित रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको उनको निजी सचिवालयले जनाएको छ ।
आवश्यक कर्मचारी सहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा जनताले कार्यालय पुगेर वा टेलिफोन मार्फत या उक्त कार्यालयमै जनताको समस्या राख्न सक्ने गरी ब्यवस्थापन गरिएको हो ।

जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता, समस्या , गुनासा तथा शुझाव सहजैरुपमा आफु समक्ष आइपुग्ने बिश्वास रहेको बताए।

  • प्रकाशित मिति : मंसिर १२, २०७९, सोमवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८