• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन २ मा रबि लामिछानेले लिए अग्रता

  • खबरदाता

चितवन २ मा रबि लामिछानेले लिए अग्रता

मंसिर ६,२०७९

 

चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाको मत गणना हुँदा तेस्रो स्थानमा रहेका लामिछाने कालिका भित्रको मतगणना शुरु भएसंगै पहिलो स्थानमा उक्लिएका हुन।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन्

यता तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।

  • प्रकाशित मिति : मंसिर ६, २०७९, मंगलवार १५:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८