मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता बनाएका छन् । उनले १००० मत गणना हुँदा जम्मा २५२ मत पाएका छन् । पहिलो स्थानमा रहेका काङ्ग्रेसका विश्व पौडेलले ३३७ मत पाएका छन् ।
यसअघि विजयी भएका सुरेन्द्र पाण्डे पछिल्लो मतगणनाअनुसार तेस्रो स्थानमा परेका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३२९ मतका साथ दोस्रो स्थानमा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८