• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुस्ताङबाट काङ्ग्रेसको बिजयी सरुवात

  • खबरदाता

मुस्ताङबाट काङ्ग्रेसको बिजयी सरुवात

मंसिर ५, २०७९

 

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलचनलाई हराएका हुन् ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छारो २८ वर्षीय योगेशले तुलचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् ।

नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

  • प्रकाशित मिति : मंसिर ५, २०७९, सोमवार ११:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८