कात्तिक २२, २०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल कार्तिक २२ गते मंगलबार, ई.सं ८ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष पूर्णिमा, नक्षत्र- भरणी, योग- व्यतीपात, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२०, सूर्यास्तः १७ः१३ ।
मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् ।
मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।
कर्कट :अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।
तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।
वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
धनु :तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।
मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८