• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इच्छाकामनाको कुरिनघाटमा महिलाको शब भेटियो

  • खबरदाता

इच्छाकामनाको कुरिनघाटमा महिलाको शब भेटियो

 

असोज १,२०७९

भरतपुर – चितवनको कुरिनघाटमा एक महिलाको शब फेला परेको छ ।

प्रहरीका अनुसार सनिवार बिहान करिब २ बजेको समयमा ईच्छाकामना गाउँपालिका ४ कुरिनघाट स्थित पृथ्बि राजमार्गको सडक छेउमा अन्दाजी १९/२० बर्षकी महिलाको शब फेला परेको हो।

हाल सम्म नाम थर वतन नखुलेकी मृत महिलाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज १, २०७९, शनिवार ०७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८