• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढको कमलनगरमा आगलागी

  • खबरदाता

नारायणगढको कमलनगरमा आगलागी

भदौ २९,२०७९

 

चितवन – भरतपुर ३ स्थिति नारायणगढको कमलनगरमा गए राती आगलागी भएको छ।

प्रहरीका अनुसा मंगलबार बेलुका साढे ११ बजेको समयमा कमलनगर स्थित तेज नारायण चापागाईको (ट्रस र ब्लकले बनेको) एकतले भवनको सटरमा रहेको जुत्ता पसलमा आगलागी भएको हो।

उक्त सटर अर्जुन कार्कीले भाडामा लिएर ओम ब्याकेन सुज हाउस संचालन गर्दै आएका थिए। बिजुलीको तार सर्ट भइ आगोलागी हुंदा उक्त पसलमा रहेको जुत्ता चप्पलहरु जलि पुर्ण रुपमा क्षेती भएको तर मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ।

थप क्षतिको बिवरण भने आउन बाकी रहेको छ।

  • प्रकाशित मिति : भदौ २९, २०७९, बुधवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८