• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणीमा हाम फालेका ४९ वर्षिय आचार्यको सकुशल उद्दार

  • खबरदाता

नारायणीमा हाम फालेका ४९ वर्षिय आचार्यको सकुशल उद्दार

भदौ ८,२०७९

 

चितवन – नारायणी नदिको पुलबाट हाम फालेका एक पुरुषलाई प्रहरीले सकुशल उद्दार गरेको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो अन्दाजी १:४५ बजेको समयमा भरतपुर महानगरपालिका ४ बैद्यिक टोल बस्ने बर्ष ४९ को बाबुराम आचार्य नारायणी नदिमा हाम फालेका थिए।

उनलाई प्रहरीको बिपद ब्यबस्थापन सहितको उद्दार टोलीले सकुशल उद्दार गरेको हो । अहिले आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : भदौ ८, २०७९, बुधवार १८:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८