• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तनहुँबाट विदेशी पर्यटक तीन दिनदेखि​ सम्पर्कविहीन
  • रासस

पुस १४, २०८० दमौली (तनहुँ)- बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले...

४७ करोड बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
  • खबरदाता

पुस -१४, २०८० अर्घाखाँची– नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ। शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड वक्यौता नतिरेपछि गत...

श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
  • खबरदाता

पुस -१४, २०८०   काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हक अधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले शनिबार आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा उनले वर्तमान सरकार गठन भएको एक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
  • खबरदाता

पुस -१४, २०८० काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । आजको बैठकमा शुक्रबार बालकुमारी भएको प्रदर्शनका विषयमा छलफल तथा मृतकको परिवारलाई राहत दिने विषयमा निर्णय हुने बताइएको छ । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित
  • खबरदाता

पुस -१४, २०८०   काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ । तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।...

इपिएस शाखाको कमजोरीले बालकुमारी घटना भयो: प्रधानमन्त्री
  • खबरदाता

पुस -१४, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहालले इपिएस कोरिया शाखाको कमजोरीले हिजो बालकुमारीमा दुःखद घटना घटेको बताएका छन्। आज राष्ट्रिय सभागृहमा ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘अदालतमा निवेदन...

ललितपुरका एसएसपी शाह प्रहरी हेडक्वार्टर तानिए
  • खबरदाता

पुस -१४, २०८०   काठमाडौं । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ...

अवैध उत्खननको आरोपमा सिरहामा एकजना वडाध्यक्ष पक्राउ
  • रासस

पुस १४, २०८० सिरहा । सिरहामा अवैध उत्खननमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला डिभिजन वन कार्यालयले कर्जन्हा नगरपालिका- १ का अध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा...

विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा
  • रासस

पुस -१४, २०८० तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा छन् । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि खुशी भएका ओमबहादुर अहिलेसम्म पनि बिजुली गाउँमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८