• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै
  • खबरदाता

पुस- २०, २०८०   काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (पुस २० गते) मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम...

रुसी सेनामा ज्यान गुमाएका हरि : जो ‘बाँचे तलब, मरे पेन्सन’ भन्थे
  • खबरदाता

पुस २०, २०८० पोखरा - उनी खुसी थिए । फुर्सदको समयमा सामाजिक सञ्जालमा तस्बिर राखिहाल्थे । रुसी सेनाको ड्रेसमा एउटा कोठाभित्र, पृष्ठभूमिमा देखिएका साथीहरूको अगाडि गीत गाउँदै उनले फेसबुक रिलमा एउटा भिडियो सेयर गरेका थिए । भिडियोमा राखिएको गीतले भन्छ–...

कुखुराका चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग
  • खबरदाता

पुस -१९, २०८० कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् । नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा...

पश्चिम चितवन गाजरखेतीको ‘हब’ बन्दै
  • रासस

पुस -१९, २०८० नारायणगढ । प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा...

यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा
  • खबरदाता

पुस १९, २०८० काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ । बिहीबार साँझ क्यानले दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टिममा गुल्सन झा पनि समावेश छन्...

नेपाली नागरिक युद्धमा मारिन थालेपछि रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक
  • खबरदाता

पुस- १९, २०८० काठमाडौं । सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिकले ज्यान गुमाइरहेको कारण देखाएर वैदेशिक रोजगार विभागले दुई देशको श्रम स्वीकृतिमा रोक लगाइएको जनाएको छ ।...

‘जताततै मलाई देश बचाऊ भन्दै छन्, राष्ट्र खोक्रो पार्ने चलन हेरफेर गर्नैपर्छ’
  • खबरदाता

पुस -१९, २०८०   काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश निर्माणका लागि सबै एक‍ ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा पुगेका पूर्वराजा शाहले राष्ट्रियता र नागरिकको सर्वोत्तम हित हुने व्यवस्था जनता आफैँ तय गर्नुपर्ने पनि बताए । 'के गर्दा...

परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरबीच के के विषयमा छलफल भयो ?
  • खबरदाता

पुस -१९, २०८०   काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु हुनुअघि उनीहरूबीच बिहीबार होटल याक एण्ड यतीमा भेटवार्ता भएको हो । “आज...

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
  • खबरदाता

  काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८